Home » स्वास्थ्य
विद्यानन्द चाैधरी साउन।१८।कानेपाेखरी विश्वमा पाइने विभिन्न प्रजातिका माछामध्ये मुंग्री माछा (Catfish) हाल विश्वव्यापी रूपमा विवादित माछाको रूपमा चिनिँदै आएको छ। वैज्ञानिक अनुसन्धानहरूबाट थाहा भए अनुसार, यस माछामा अत्यधिक मात्रामा विषालु धातु पारो (Mercury) पाइन्छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पुष्टि भएको छ। पारो एक किसिमको भारी धातु हो, जुन मानव शरीरमा विस्तारै जम्मा हुँदै […]
कानेपोखरी।१५,असार कानेपोखरी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा समारोह भव्य रूपमा सम्पन्न भएको छ। आइतबार गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा पालिकाभित्रका सबै बालबालिकाले निर्धारित समयमा सम्पूर्ण खोप सेवा प्राप्त गरिसकेको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उदय कान्त सेठले खोप सुनिश्चिततालाई दिगो बनाउँदै लैजान सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए। उहाँले खोप […]
असार १५ आईतवार कानेपाेखरी २ दलेलीकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेकाे पाण्डे ऋिषिदेवकाे २ बर्षकाे प्रमिला ऋिषिदेव बिगत दुई महिना देखि पेट फुल्ने राेग बाट ग्रसित भएकाे समचार रंगेली अप्डेट, थारूपाेर्टल हाम्रो प्याराे देश नेपाल ,हिमाली सन्चार ,एभिन्युज टेलिभिजन ,सप्तकोसी टेलीभीजन तथा विभिन्न अनलाइन तथा टेलिभिजनमा प्रसारण भएको थियोे । एभिन्युज टेलिभिजन तथा सप्तकोसी टेलिभिजनका […]
असार १३ शुक्रबार रबिन्द्र बराल माेरङकाे कानेपाेखरी २ दलेलीमा रहेकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेकाे पाण्डे ऋिषिदेवकाे २ बर्षकी प्रमिला ऋिषिदेव बिगत दुई महिना देखि पेट फुल्ने राेग बाट ग्रसित भएपछि अबाेध बालिकाले आफ्नो शरिरमा राेग लिएर बस्न बाध्य रहेकि छिन । पण्डेकाे परिवारमा श्रीमती, दुई छाेरी सहित ४ परिवार लाई दुख गरेर पालनपोषण गरि […]
जेठ।२१ बुधबार माेरङकाे रंगेली नगरपालिका ९ स्थित खादिटाेल नजिकै बिच गाउँमा क्रसर उद्योग सन्चालन गर्दे उक्त गाउँमा वसाेवास गर्ने बालबालिका वृृद्घ हरुलाई बिगत एक महिनादेखि स्वासप्रस्वासमा समस्या आउन थालेको छ । उद्योगले सडक कालोपत्र गर्नेकालागी मट्टीतेल ,डिजल तथा अलकत्रालाई मिश्रण गरेर कालाेपत्रे सडका लागि तयारी गर्दछन। उनिहरुले रंगेली तथा विभिन्न स्थानहरुकालागि साेहि ठाउँबाट अन्यत्र लैजाने […]
चन्द्रप्रसाद अधिकारी इटहरी, जेठ। ४ जेष्ठ ३ गते शनिबार “हाम्रो टोल, हाम्रो प्रयास, हाम्रो स्वास्थ्य” भन्ने भावनालाई आत्मसात गर्दै इटहरी–८ स्थित हाम्रो टोल विकास संस्थाले आयोजना गरेको एकदिने नि:शुल्क आँखा जाँच तथा उपचार शिविर भव्य रूपमा सम्पन्न भएको छ। समाज सेवाको एउटा चम्किलो उदाहरणका रूपमा स्थापित यस शिविरमा २सय८७ जना सेवाग्राही सहभागी भएका थिए। शिविरमा […]
बैशाख १२ शुक्रबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन सुरु गरेकाे छ । रंगेली ९ स्थित बडा कार्यलयकाे स्वास्थ्य शाखा बाट ओैपचारीक रुपमा शिविर सन्चालन गरेकाे हाे ।उक्त शिविरमा फर्सडागी, दाेहमना, बनकाेल, मैनावारी ,युवाचाेक लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति समेत रहेको थियो । नगरले उपचारबाट बन्चित भएका विपन्न […]
रबिन्द्र बराल चैत्र १३ बुधबार माेरङकाे रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्राेसिल र हर्नियाकाे निशुल्क सल्यक्रिया सेवा भईरहेकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङ्आयोजन र रंगेली अस्पतालकाे सहकार्यमा चैत्र ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिल तथा हर्नियकाे उपचार सुरु गरेको हाे । रंगेली अस्पतालकाे सहकार्यमा ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिलकाे उपचार सुरु […]
फागुन। २७। कानेपाेखरी विद्यानन्द चाैधरी माेरङ्गकाे कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस फागुन २७गते अस्पताल परिसरमा एक ओेपचारीक कार्यक्रम गरेर सम्पन्न भएकाे छ । कानेपाेखरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष रमेश राउतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रम कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे प्रमुख आतिथि्यतामा दीप प्रवज्वलन तथा व्यानर बाचन गरेर समुदघाटन गरीएकाे थियाे । कानेपाेखरी गाउँपालिका […]
विद्यान्नद चाैधरी कानेपाेखरी।फागुन,३ माेरङकाे कानेपाेखरीमा BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिवि र BNMT यु केकाे अार्थिक सहयाेगमा सँचालित न्युरिस पिरयाेजना अन्तरगत पालिकाबाट सिफारिस भएका टि वि राेगबाट प्रभावित तर न्युन अायस्राेत भएका हरूलाइ ६ महिना सम्म मासिक रूपमा पाेषण खानेकुरा कानेपाेखरीका ५ जना विरामीहरूलाई चामल , पिठाे अणडा ,चना,तेल,साेयाविन लगायतका खाद्यसामग्री कानेपाेखरी असपताल […]