Home » जाति विशेष
भदाै। ५। ‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको भाषिक संज्ञान मिल्दछ । जसअनुसार चक्रधारण गर्ने भएकाले भगवान् कृष्णलाई चक्रधारी पनि भनिन्छ, त्यही चक्रधारीको ‘चक्रधारी’ बाट अपभ्रंश हँदै ‘चक्कधारी’, ‘चव्वधारी’ अनि ‘चौधारी’ एवं हाल ‘चौधरी’ हुन आइपुगेको वा चक्रधारीको लिला (कृष्ण लिला), पाण्डवयानी (पाँचपाण्डव मध्यका भीमलाई अत्वारीमा एकतर्फबाट पकाएको रोटी चढाएर पूजा गर्दछन्), बर्कीमार […]
साउन। ३०। कानेपाेखरी कोशी प्रदेशका थारु समुदायले प्रदेश सरकारले प्रदेशसभामा ल्याएको ‘प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ मा आपत्ति जनाउँदै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् । थारु कल्याणकारिणी सभालगायतका थारु समुदायका विभिन्न संघ संस्था एकजुट भएर बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन […]
साउन।२७।कानेपाेखरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा साउन २६गते सोमबार आयोजित पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो । कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार […]
जेठ, १८।कानेपोखरी । कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण पदक जितेसँगै प्रथम […]
रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलाहरूलाई लक्षित गर्दै पहिलोपटक ३ महिने मन्टेश्वरी कक्षाकाे तालिम सन्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरुलाई सहभागी भएका छन्। नगरले सन्थाल समुदायका छाेरीहरुले राम्रो शिक्षा प्राप्त गरेता पनि उनिहरु घरमै बसेर आफ्नो दिन बिताउदै गर्ने गरेकाे हुनाले साेहि समुदाय लाई लक्ष्य गरेर तालिम सन्चालन गरेकाे […]
फागुन। २५ आईतवार रबिन्द्र बराल अप्पन विराटगढ परोपकार समाज द्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ । रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा भएको उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा”कार्यक्रमका गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि सामाजसेवी शंकर साह , वरिष्ठ अतिथि रंगेलीका पुर्व प्रधानाध्यापक सुरेश मिश्रा , […]
राजेश कुमार राजवंशी माघ।२।विराटनगर विराट राजवंशी समुदायले माघ १गते मंगलबारका दिन तिला सुकरात पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु खाएर शुभकामना आदान प्रदान गरेको छ । राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा […]
पथरीशनिश्चरे । पुस।२७ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ । अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज […]
पुस।२६।शुक्रबार विद्यानन्द चाैधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते माेरङ्गकाे पथरी शनिश्चरे २, हरियाली सामुदायिक वनको सभाहलमा हुने भएकाे छ । माेरङ्ग जिल्ला भरी रहेका लगभग ५० देखि ६०जना आदिवासी जनजाति पत्रकार रहेका सँस्थाकाे याे चुवावी अधिवेशन हाे । हाल दिनेश सुब्बाकाे अध्यक्षतामा याे अधिवेशन हुन लागेकाे छ भने सचिव […]
कार्तिक।११।कानेपाेखरी कानेपाेखरी गाउँपालिका वडा न ७मा रहेकाे एतिहासिक पाेखरीमा २०८०साल जेठ २५गते धिमाल जातिय विकास केन्द्र कानेपाेखरीकाे आयाेजनामा धिमाल सास्कृतिक तथा फुड फेस्टिवल २०८० कार्यक्रम गरेकाे थियाे । जसमा धिमाल जातिकाे खाना तथा धिमालहरुकाे सास्कृतिक नाच एव्म अन्य कार्यक्रमहरुकाे समेत आयाेजना भएकाे थियाे । उक्त कार्यक्रमकाे लागी विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टम टेण्ड हाउसले […]