Home » अर्थतन्त्र
विद्यानन्द चाैधरी साउन।१८।कानेपाेखरी विश्वमा पाइने विभिन्न प्रजातिका माछामध्ये मुंग्री माछा (Catfish) हाल विश्वव्यापी रूपमा विवादित माछाको रूपमा चिनिँदै आएको छ। वैज्ञानिक अनुसन्धानहरूबाट थाहा भए अनुसार, यस माछामा अत्यधिक मात्रामा विषालु धातु पारो (Mercury) पाइन्छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पुष्टि भएको छ। पारो एक किसिमको भारी धातु हो, जुन मानव शरीरमा विस्तारै जम्मा हुँदै […]
साउन ।९ ।शुक्रबार रबिन्द्र बराल इलाका प्रहरी कार्यालय रंगेलीले ठुलाे सफलता हासिल गरेको छ । बिगत १ महिना अगाडि माेरङकाे विभिन्न स्थानहरुमा कृषकहरुका सिचाईका लागि जडान गरिएको ट्रान्सर्फमर चाेरी भएको घटना पछि प्रहरीकाे कडा सुरक्षाका कारण प्रहरी साेहि समुहको केही ब्यक्तिहरुलाई पक्राउ गर्ने सफल भएको छ । निरीक्षक नरेन्द्र बगोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले […]
साउन ।९।शुक्रबार रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा २०४४ सालमा स्थापना भएको जनता क्यापस ३८ बर्ष बितिसक्दा समेत क्यापसले स्वारुप फेर्ने सकेको छैन । जनता क्याम्पस भन्दा पछाडि स्थापना भएको सुकुना क्यापस,पथरी बहुमुखी क्यापस ,उर्लाबारी क्यापसले निकै फडकाे मार्ने सफल भएको छ । तर रंगेली जनता क्यापस अहिले कछुवाकाे गतिमा रहेको र क्यापसकाे अस्तित्व […]
साउन।६गते । मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं १० स्थित सचेत युवा समूहले “हरियाली अभियान” अन्तर्गत एक सराहनीय कार्यको थालनी गरेको छ। समूहले कार्की चोकदेखि पूर्वतर्फको १.२ किलोमिटर सडक किनारमा असारे जातका विभिन्न आठ रंगका फूल फुल्ने बिरुवाहरू रोप्ने अभियान सञ्चालन गरेको छ। यस अभियानको उद्देश्य सडकको सौन्दर्यकरण गर्नुका साथै बाटो प्रयोग गर्ने सर्वसाधारण र […]
पथरी शनिश्चरे,समाचारदाता निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। वडा नं १ […]
पथरी शनिश्चरे समाचारदाता, पुस-२६ गते पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्। गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष -२०२५ का लागि निर्विरोध निर्वाचित भएकी […]
पुस।२४। बुधबार । नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ । आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अस्पतालले […]
कानेपाेखरी रङ्गगेली सडक खण्ड अन्तरगत कानेपाेखरी वडा न २ दलेलि बजारमा हिजाे मङ्सीर ३ गते पिहान९ वजे भान्जाकाे नामले चिनिने रमेश दाहाललाई वा प्र ३ ००क ०२७४न काे टिपरले ठक्कर दिएकाे थियाे । उपचारकाे लागी झापाकाे वि एन् सी अस्पताल लगिएकाे थियाे तर दुर्भागय वस उपचारकाे क्रममा आज विहान ८वजे अस्पतालले मृत घाेषणा गरेकाे परिवारले […]
पथरी शनिश्चरे समाचारदाता, असाेज-१८ गते । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका प्रहरी कार्यालय पथरीको भवन सुक्रबार उद्घाटन भएको छ । डीआईजी चन्द्रकुवेर खापुङ्ग र पालिका प्रमुखहरुको हातबाट रिवन काटेर भवन उद्घाटन भएको थियो । पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका लगायतबाट सहयोग संकलन गरेर एक तले पक्की भवन निर्माण […]