खेलकुद

कानेपोखरीमा  CHITF काे दुई दिने सेमिनार तथा रेफ्री ट्रे‍निङ कार्यक्रम सम्पन्न। थारू पाेर्टल

कानेपोखरी। मोरङ, असार।२९गते  माेरङकाे कानेपाेखरीमा रहेकाे जनसेवा माविकाे प्राङगणमा आयोजित दुई दिने सेमिनार तथा रेफ्री सेमिनार ट्रेणिङ कार्यक्रम असार २८गते शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रा. प्रमोद निरौलाले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक तथा कोशी प्रदेश अध्यक्ष युवराज भुजेलले खेलाडीहरूलाई सेफ ड्रिफेरेन्स तथा रेफ्री सम्बन्धी विविध महत्वपूर्ण प्रशिक्षण […]

१० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा मोरङले जित्याे ३० पदक ।थारूपाेर्टल

 जेठ।२१, कानेपोखरी । १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा मोरङ जिल्लाले २ स्वर्ण पदक सहित २८ वटा पदक प्राप्त गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित जनसेवा माविको प्राङ्गणमा जेठ १७ गते सम्पन्न खेलमा विभिन्न विद्यामा २८ पदक प्राप्त गरेको हो । प्रतियोगितामा २० तौल समूह देखि ८५ माथी तौल समूहका खेलाडी, सिङ्गल फाइट, […]

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन र अंकितालाई। थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,  जेष्ट ।१ ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् । भिषनले १० किलोमिटर दुरी […]

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु उद्घाटन खेलमा नाजारिन एफ.सी. विजयी ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता , बैशाख -२० गते दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ को उद्घाटन भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा खेलकुद महोत्सवको उद्घाटन गरिएको हो । आज पथरी शनिश्चरे वडा नं. १ को पथरी रंगशालामा महोत्सवको उद्घाटन गरिएको थियो । सो प्रतियोगिताको अध्यक्षता आयोजक नगर खेलकुद विकास समिति पथरी शनिश्चरेका […]

१०औं  राष्टिय CHITF तेक्वान्डाे च्याम्पियनशिप कानेपोखरीमा  हुदै ।थारु पाेर्टल

 कानेपाेखरी ।  बैशाख। ६  विद्यानन्द चाैधरी  नेपाल CHITF तेक्वान्दो संघ, कोशी प्रदेशको आयोजनामा १०औं नेपाल CHITF तेक्वान्दो च्याम्पियनशिप जेठ १५, १६ र १७ गते मोरङको कानेपोखरी गाउँपालिका–६ मा रहेकाे  जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थापित संघले तेक्वान्दो खेलमार्फत स्वस्थ, र अनुशासित नागरिक […]

प्रथम वडाध्यक्ष  नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचाले ।थारू पाेर्टल

पथरी शनिश्चरे, समाचारदाता-२६ गते मोरङ्गको पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। आज सोमबार पथरी शनिश्चरे वडा नं १ को जाँते रोडस्थित खेलमैदानमा आयोजनामा सम्पन्न भएको फाइनल खेलमा आयोजक वडा नम्बर १ ले वडा नम्बर ९ लाई ० का विरुद्ध १ गोल गर्दै उपाधि उचालेको हो। […]

पथरी शनिश्चरेमा यही चैत्र २७ गतेदेखि ४ दिन सहिद रत्न कुमार बान्तवा चेस टुर्नामेन्ट -२०८१ संञ्चालन हुँदै  ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, चैत्र -२० गते मोरङ्गको पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता -२०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट २०८१ यही चैत्र २७ गतेदेखि ४ दिन संचालन हुने भएको छ।  सिनभिलेज पार्टी प्यालेसमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराईएको हो। सृजनाशील […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव ,प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई ।थारू पाेटल

विराटनगर कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल […]

CHITF टेक्वान्डाे विजेता खेलाडीलाई कानेपाेखरी गा.पा ले दियाे बधाई तथा शुभकामना ।थारू पाेर्टल

माघ।१९। स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे  आयाेजनामा  दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जना springमा गाेल्ड मेडल ल्याउन सफल भएका छन ।  पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र  सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै […]

दाेस्राे CHITF च्याम्पेन सिप खेलमा माेरङबाट ४जना गाेल्ड मेडल ल्याउन सफल ।थारू पाेर्टल

माघ।१७। कानेपाेखरी  स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे  आयाेजनामा  दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जनागाेल्ड मेडल ल्याउन सफल भएका छन ।  पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र  सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै प्रथम […]