साहित्य कला

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा ।थारु पाेर्टल

कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ। लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप गहिराइ दिएको यो गीत प्रेम र बिछोडको कथामा आधारित छ । गीतले मायाको लामो यात्रा र त्यसपछिको बिछोडको पीडालाई चित्रण गरेको छ। शब्द र भावनाले भरिपूर्ण यो […]