कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

भदाै।५ कुशेऔँसी सनातन हिन्दू परम्परामा भदौ महिनाको अमावास्याको दिन (औँसी) मनाइने विशेष पर्व हो। यस दिन बुबालाई सम्मान गर्ने र पितृकार्य गर्ने परम्परा छ। मुख्यतया यस पर्वका विशेषताहरू यस प्रकार छन्: बुबा दिवसको रूपमा: छोराछोरीले आफ्ना बुबालाई विशेष सम्मान दिने, मिठाई र भोजन खुवाउने, अनि मुख हेरेर आशीर्वाद प्राप्त गर्ने गरिन्छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक […]

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदाै। ५। ‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको भाषिक संज्ञान मिल्दछ । जसअनुसार चक्रधारण गर्ने भएकाले भगवान् कृष्णलाई चक्रधारी पनि भनिन्छ, त्यही चक्रधारीको ‘चक्रधारी’ बाट अपभ्रंश हँदै ‘चक्कधारी’, ‘चव्वधारी’ अनि ‘चौधारी’ एवं हाल ‘चौधरी’ हुन आइपुगेको वा चक्रधारीको लिला (कृष्ण लिला), पाण्डवयानी (पाँचपाण्डव मध्यका भीमलाई अत्वारीमा एकतर्फबाट पकाएको रोटी चढाएर पूजा गर्दछन्), बर्कीमार […]