भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

भदौ ।४ बुधवार शिक्षा विधेयकको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित हुन नपाउँदै किचलो शुरू भएको छ । निजी विद्यालयले भदौ ९ गते सोमबारबाट अनिश्चितकालीन  बन्द घोषणा गर्दैछन् । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज बुधबार पत्रकार सम्मेलन गरी बन्दलगायत कार्यक्रम घोषणा गर्दैछ । अभिभावक, प्याब्सन, हिसान, एनप्याब्सन, इस्टुलगायत, संघसंगठनको बैठकले […]

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

भदौ ४ बुधबार   रबिन्द्र बराल  माेरङकाे रंगेली नगरपालिका ७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले बिधार्थिहरुलाई बधाई तथा सम्मान गरेको छ । २०८१ सालमा संचालित कक्षा १२को परिक्षामा नियमित तर्फबाट ७३ जनामा ३९ जना उतीर्ण भएका छन । आंशिक परिक्षाबाट २५ जना उतीर्ण भएका थिए । २०४४ सालमा स्थापना भएको सामुदायिक क्याम्पसमा  […]