घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल

साउन।२८।सुनसरी सुनसरीको दुहबी नगरपालिका-४मा रहेकाे शिव मन्दिर चौकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकहरू स्थानीय ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। घटनास्थल चन्द्रिका रौनियारको निर्माणाधीन घरमा रहेको सेफ्टी ट्यांकीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त […]