कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादको अन्तत ।थारूपाेर्टल

साउन।२२।कानेपोखरी कानेपोखरी गाउँपालिकाले २०७९/८० सालमा गाउँपालिकाको केन्द्र वडा नं. ६ रमाइलोबाट वडा नं. ५ भौंसाबारीमा सार्ने निर्णय गरेको थियो। गाउँसभाको २०८० वैशाख १७ गतेको बैठकमा ३४ मध्ये २७ जनाले केन्द्र सार्ने पक्षमा मतदान गरे।केन्द्र स्थापनाका लागि पालिकाले भौंसाबारीमा १ बिगाहा जग्गा रु २ करोड ५ लाखमा खरिद गरेर केन्द्र सार्ने निर्णयविरुद्ध कानेपोखरी–६ रमाइलोका रोमन पराजुली […]