गस्तीको क्रममा बाटोमा भेटियाे ४ सय लिटर अवैध घरेलु मदिरा ।थारू पाेर्टल

 साउन, १९,कानेपाेखरी। मोरङको कानेपोखरी–४  पिङडाँडाबाट दक्षिण तर्फ लाने तयारी गरिरहेको बेला रमाइलाे प्रहरी चाैकीकाे टाेली गस्ती गर्दै जादा  बाटाेमा एकै ठाउमा थुपारेर राखेकाे घरेलु मदिरा लगभग ४ सय लिटर पाखनवेद सहित नियन्त्रण लिइ साउन १८गते आइतबार नष्ट गरेको हो । गाउँबाट खुद्रा जम्मा गरी एक मुष्ट दक्षिण तर्फ बेचबिखनको लागि लाने तयारी रहेको मदिरा प्रहरी पुग्दा […]