'मोरङको कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह उतिर्ण परीक्षामा सामुदायिक भन्दा संस्थागतकाे रिजल्ट दाेब्बरले अन्तर ।थारू पाेर्टल'

April 16, 2025

No data was found

 बैशाख, ४ कानेपोखरी ।

कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह अन्तगरगत कक्षा ५ र ८काे परीक्षामा  २०८१ साल चैत्र  ८ गतेदेखि चैत्र १५ गते सम्म हाेम सेन्टरमा परीक्षा

सम्पन्न गरेको थियो ।र चैत्र ३१ गते परीक्षाको नतिजा कानेपोखरी गाउँपालिकाकाे  सामाजिक सञ्जाल मार्फत प्रकाशन गरेको थियो ।

जस अन्तरगत सामुदायिक विद्यालय तर्फ कक्षा ५ बाट ४सय १ जना विद्यार्थीले परीक्षा दिएका थिएका थिए भने  । जस मध्ये ४२ जना पास भएका थिए भने ३सय५९ जना फेल भएका छन् । प्रतिशतको हिसाबले १०.४७ प्रतिशत मात्र पास भएका छन् ।संस्थागत विद्यालय तर्फ कक्षा ५ बाट ४सय ५७जना विद्यार्थीले परीक्षा दिएका थिएका थिए भने  । जस मध्ये ४सय २८ जना पास भएका थिए भने २९जना फेल भएका छन प्रतिशतको हिसाबले ९३ .६५ प्रतिशत  पास भएका छन ।

कक्षा ८काे परीक्षामा अन्तरगत सामुदायिक विद्यालय तर्फ कक्षा ८ बाट ४सय ४२ जना विद्यार्थीले परीक्षा दिएका थिएका थिए भने  । जस मध्ये  १सय ९९ जना पास भएका थिए भने २सय४३ जना फेल भएका छन् । प्रतिशतको हिसाबले ४५.०२ प्रतिशत मात्र पास भएका छन् ।संस्थागत विद्यालय तर्फ कक्षा ८बाट २ सय ३७ जना विद्यार्थीले परीक्षा दिएका थिएका थिए भने  । जस मध्ये २ सय ३२ जना पास भएका थिए भने ५ जना फेल भएका छन प्रतिशतको हिसाबले ९७ .८९प्रतिशत  पास भएका छन । समग्रमा हेर्ने हो भने संस्थागत विद्यालयको नतिजा राम्रो देखिएको छ भने सामुदायिक विद्यालयको नतिजा निराशाजनक रहेको छ ।

गाउँपालिकाले यसपटक कक्षा ५ को पनि परीक्षा गाउँपालिका स्तरीय गरेको थियो । फरक विद्यालयको केन्द्रअध्यक्ष र सोही विद्यालयको निरिक्षक राखेर परीक्षा सम्पन्न गरेको थियो । परीक्षाको उत्तरपुस्तिका गाउँपालिका आफैले शिक्षक छनौट गरी चेक गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल