'कानेपाेखरीमा अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण ।थारू पाेर्टल'

January 22, 2025

No data was found

९।माघ।कानेपाेखरी

कानेपाेखरी गाउँपालिकामा माघ ९गते बुधवारअपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण कार्यक्रम

सम्पन्न भएको छ । बुधबार पालिकामा विभिन्न प्रकारका १८ जना अपांगता भएका ब्यक्तिलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो ।


सामाग्रीहरुमा  ट्राइसाइकल , कृतिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, cp कुर्सी लगायत सहायक सामाग्री पालिका अध्यक्ष राजमती इङ्गनाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी र ओ.पि.डिका समिती लगायतले वितरण गर्नुभएको थियो ।
प्राबिधिक सहयोग  भने सि.बि.आर.,समन्वय ओ.पि.डि. नवप्रगति संस्था र आयोजना कानेपोखरी गाउँपालिका, मोरङ्ग महिला बालबालिका शाखाको रहेको थियो । अपाङ्गता सहायक सामाग्री सामान पाएपछी अपाङ्गहरू खुसीले हर्षीत भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल