'ब्लाक बेल्ट कालाेपेटी हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षणकार्यक्रम समपन्न ।थारु पाेर्टल'

December 10, 2024

No data was found

माेरङ जिल्ला भित्र रहेका CHITFतेक्वान्दाे सघ का ब्लाक बेल्ट कालाेपेटी  हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षक तालिम समपन्न भएकाे छ । कानेपाेखरी गाउँपालिका रेकाे जनसेवा मावीकाे खेल मैदानमा काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष तथा सँस्थापक गूरु युवराज भुजेलले तालिम दिएका थिए ।जसमा खेलाडीहरु उक्त तालिम लिन पाउदा निकै हर्सित भएकाे थियाे भने यस्ता खाले तालिमकाे आयाेजना गरे हामी खेलाडीहरुले नयाँ नयाँ टेक्निकहरु समेत सिक्न पाउने र मनाेवल समेत वढेकाे अनुभुती थएकाे जानकारी खेलाडीहरुले दिएका थिए ।

सँस्थापक गूरु युवराज भुजेलका अनुसार काेशी प्रदेशमा ३७ जना काले पेटीहरु उत्पादन गरी सकेकाे र उनीहरुकाे लागी खेल खेल्न चाहहने हरुलाई दक्ष वनाउने र कही गएर खेल खेलाउन सक्ने उदेश्य रहेकाे  छ । हाल माेरङ्ग जिल्ला तेह्थुम र चाडै ईलाम र ओखल ढुङ्गामा खेल विस्तार गर्ने लक्ष्य लिएकाे काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष युवराज भुजेलले जानकारी दिनु भयाे ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल