'मृगौला पिडितद्वारा सहयोगको याचना ।थारु पाेर्टल'

November 12, 2024

No data was found
पथरी शनिश्चरे समाचारदाता,

कार्तिक -३ गते ।

मोरङ पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराईकाे दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहनु भएको छ। विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गर्नु भएकाे छ। सुरुमा सिलिगुडीको पतञ्जली अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, पथरी नगर अस्पताल हुँदै अरनिको अस्पताल उर्लाबारीमा समेत उपचारको प्रयास गरेको उनले बताउनु भयाे। उपचारका लागि हालसम्म ७/८ लाख रुपैयाँ खर्च भइसकेको बताउनु भएको छ ।

उनका घरमा अशक्त श्रीमती रहेको भट्टराईले बताउनु भयाे।

उहाँलाई सहयोग गर्न चाहनेले

९८२७०३१०१७ र

९७०६१३५०९८ मा सम्पर्क गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल