'तेह्थुममा पनी CHITF जिल्ला कार्य समिती गठन भएकाे छ । थारु पाेर्टल'

November 12, 2024

No data was found

विद्यानन्द चाैधरी

असाेज।७

तेह्थुमकाे आठराई गाँउपालिका वडा न २मा विगत १ महिनादेखि  CHITF टेक्वनाडाे खेल सँचालन भइरहेकाे छ। गुरु माैसम लिम्वुले प्रशिक्षण गराई रहेकाे छ । CHITF टेक्ववानडाे सँघ काेशि  प्रदेस अध्यक्ष युवराज भुजेलकाे टाेली गई एक औपचारीक कार्यक्रम गरी तेह्थुम  CHITF टेक्वनाडाे सँघ नरेनद्र कुमार लिम्वुकाे अध्यक्षतामा ९जनाकाे जिल्ला कार्य समिती गठन भएकाे छ। जसमा उपाध्यक्ष चेतन गाैतम ,सचिवमा सुजन ढुङ्गगेल, सह सचिवमा  भिम कुमार तामाङ्ग ,काेषाध्यक्षमा पार्वती गेवाली ,सदस्यहरुमा मुना प्रसाई, सुसिला थापा ,प्रकास चाेहान ,रमेस आले मगर लगायतकाे नयाँ जिल्ला कार्य समिती गठन भएकाे जानकारी CHITF टेक्ववानडाे सँघ काेशि  प्रदेस अध्यक्ष युवराज भुजेलले दिनु भयाे ।

भुजेलले नयाँ कार्यसमितिलाई शुभकामना दिदै CHITF टेक्ववानडाे खेलले बाल बालिकाहरुलाई आत्म रक्षा हुनुकाे साथ साथै ईमानदार सहनसिलता एव्म कुलतबाट जाेगिन याे खेल खेल्न निकै आव्शयता रहेकाे वताउनु भयाे ।काेशि प्रदेशकाे सबै जिल्लामा CHITF टेक्वनाडाे  खेल सँचालन गर्ने  उदेश्य रहेकाे  छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल