'काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे ।थारु पाेर्टल'

October 12, 2024

No data was found

काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका  अध्यक्ष  तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा  अहिले काेशी प्रदेशकाे  तेह्रथुमकाे  आठराई,  माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम  लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल